कान्ति बाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिएको छ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डा. पौडेललाई कान्तिको निर्देशकको जिम्मेवारी दिएका हुन्। अघिल्ला निर्देशक डा. आरपी बिच्चालाई पनि अस्पतालमै राखिएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा