ट्रमा सेन्टरको निर्देशक पदमा डा.सन्तोष पौडेल नियुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं: राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक पदमा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सेन्टरको निर्देशकमा डा. पौडेललाई नियुक्त गरेको हो।
ट्रमा सेन्टरमै कार्यरत दशौं तहका हाडजोर्नी विशेषज्ञ डा पौडेललाई मन्त्रालयले आजै निर्देशकको जिम्मेवारी दिएको हो।
यसअघि ट्रमा सेन्टरको निर्देशकमा डा प्रमोद यादव थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण