जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात
हेल्थ टिभी अनलाइन\जुम्ला : चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ।
जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतका अनुसार निर्यात भएको जडीबुटीबाट करिब १६ लाख ५९ हजार ६४७ रूपैयाँ राजस्व संकलन भएको छ।
काठबाट चार लाख ९० हजार ६९५ राजस्व संकलन भएको र १८३ सामुदायिक वन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ।
पछिल्लो समयमा विभिन्न प्रकारका जडिबुटी लोप हुने अवस्थामा रहेकाले वन र जडीबुटी संरक्षणमा जोड दिइएकोे तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित