प्रधानमन्त्री ओलीको मुटुमा समस्या, अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना भएका छन्।
प्रधानमन्त्री ओलीको मुटुमा अचानक समस्या देखिएपछि मनमोहन कार्डियोथोेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ ।
आज दिनभर बैठकहरुमा ब्यस्त रहेका ओलीको मुटुमा साँझपख अचानक समस्या आएपछि अस्पताल लगिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा