नाइजेरियामा ज्वरोले ७० जनाको मृत्यु
नाइजेरियामा ज्वरोका कारण कम्तीमा ७० जनाकाे मृत्यु भएको छ।
‘लासा’ नाम दिइएको यो ज्वरोबाट संक्रमित ४७२ जनाको उपचार भइरहेको नाइजेरियाको रोग नियन्त्रण केन्द्रले जनाएको छ।
यो ज्वरोबाट देशका ३६ मध्ये २३ वटा प्रान्तका नागरिक प्रभावित भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका मानिस बढी प्रभावित भएका जनाइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा