क्यान्सरपीडित कैदीको मृत्यु
चितवन : भरतपुर कारागारमा क्यान्सरपीडित एक कैदीको मृत्यु भएको छ। भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमदको मृत्यु भएको हो।
सोमवार राति साढे १२ बजे जफरको मृत्यु भएको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए। उनलाई उपाचारका लागि काठमाडौंबाट भरतपुर ल्याइएको थियो।
उनी मानव बेचबिखनको आरोपमा १० वर्ष कैद सजाय काटिरहेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा