चाँडै मिर्गौला प्रत्यारोपण गर्दैछु : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै मिर्गौला प्रत्यारोपण गर्न लागेको बताएका छन्।
मंगलबार साँझ सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल तीन वर्ष रहेकाले कुशलतापूर्वक काम गर्न मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएका हुन्।
‘एउटा मिर्गौलामा सामान्य समस्या देखिएको छ। समस्या देखिएको मिर्गौला किन राख्ने?’, उनले भने, ‘त्यसैले छिट्टै परिवर्तन गर्दैछु।’





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा