फैलिँदै कोरोना भाइरस: मृत्यु हुनेको संख्या ३०४ पुग्यो
एजेन्सी : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ । शनिबारसम्म १४ हजार ३ सय ८० जना कोरोना भाइरस संक्रमित भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
३१ वटा प्रान्तमा फैलिएको कोरोना भाइरसको संक्रमण भएर आउनेकाे संख्या अझै बढ्ने अनुमान विज्ञहरुले गरेका छन्।
संक्रमित मध्ये ३ सय २८ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेको पनि आयोगले जनाएको छ । शनिबार मात्रै ८५ जना कोरोना संक्रमण भएका बिरामी डिस्चार्च भएर घर फेर्केका छन्। त्यसमा ४ वर्षकी एक बालिका पनि छिन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा