दन्तरोग विशेषज्ञ डा. पन्तको निधन
काठमाडौं : दन्तरोग विशेषज्ञ डा. निरज पन्तको ५१ वषको उमेरमा निधन भएको छ। नेपाल मेडिसिटी अस्पतालमा मंगलवार उपचारका क्रममा उनको निधन भएको हो।
डा. पन्तलाई गत बिहीवार मस्तिष्काघात भएको थियो। ओरल तथा म्याक्जिलोफेसियल सर्जन उनी नेपाल मेडिकल कलेज जोरपाटीमा डेन्टल विभागका प्रबन्ध निर्देशक थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा