पाँखखालमा नेपाल–पाकिस्तान मैत्री संघकाे स्वास्थ्य शिविर
काभ्रे : पाँचखालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा करिब ४०० जनाले सेवा लिएका छन्।
पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा शनिवार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३९३ जनाले स्वास्थ्य जाँच गराएका हुन्।
नेपालस्थित पाकिस्तानी राजदूत डा. मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तान मैत्री सांस्कृतिक संघका अध्यक्ष हिमालयनशमशेर राणाले उद्घाटन गरे।
पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल– पाकिस्तान मैत्री सांस्कृतिक संघले शिविर आयोजना गरेकाे हाे। पाकिस्तानमा अध्ययन गरेर फर्किएका आठ चिकित्सकले सेवा प्रदान गरेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा