चीनमा काेराेना भाइरसले तीनजनाकाे मृत्यु, १३९ संक्रमित
चीनमा पछिल्लो दुई दिनमा कोरोना भाइरसका थप १३९ बिरामी देखा परेका छन्। यो रोगबाट अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको अधिकारीहरूले जानकारी दिएका छन्।
वुहान, बेइजिङ र सेन्झेनमा नयाँ बिरामी देखिएको बताइएको छ। श्वासप्रश्वाससम्बन्धी यो रोगले महामारीको रूप लिने त्रास फैलिएकाे छ।
पहिलो पटक वुहानमा देखिएको यो भाइरसका बिरामी जापान र थाइल्याण्डमा पनि भेटिएका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा