६९ पटक रक्तदान गर्ने लुइँटेललाई सम्मान
झापा : ६९ पटक रक्तदान गर्ने विर्तामोडका ओमप्रकाश लुइँटेललाई सम्मान गरिएको छ। शनिबार आयोजित कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उनलाई सम्मान गरे।
मृत्यु शय्यामा छटपटाइरहेका मानिसलाई रक्तदान गर्दै नयाँ जीवन दिलाउन र मानवीय सेवामा लुइँटेलले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई सम्मान गरेको आयोजक सहारा नेपाल सहकारी संस्थाले बताएको छ।
लुइँटेल जिल्लामै सबैभन्दा बढी रक्तदान गर्नेेमा पर्छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा