कारागारमा रहेकी एचआईभी संक्रमितकाे मृत्यु
वीरगञ्ज : वीरगञ्ज कारागारमा एक महिला कैदीकोे मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका ९ की ३५ वर्षीया सन्ध्या पौडेलको मृत्यु भएको हो।
एचआईभी एड्स संक्रमित पौडैलको मृत्यु भएको वीरगञ्ज कारागार प्रशासनले जनाएको छ। उनी केही दिनअघि मात्रै अस्पतालमा उपचार गराएर फर्किएकी थिइन्।
कारागारका अनुसार उनी लागुऔषध मुद्दामा अदालतबाट ३ वर्ष जेल सजाय भु्क्तान गरिरहेकी थिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण