डा. गुणराज लोहनीको मन्त्रायलमा सरुवा
काठमाडौं: कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ।
डा लोहनीलाई कोशी अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा ल्याइएको हो । मन्त्रालयले उनलाई कुनै जिम्मेवारी भने सुम्पेको छैन्। स्वास्थ्य मन्त्रालयमा डा लोहनी १२ औं तहमा बढुवा हुने कर्मचारीको सूचीमा समेत छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका लोहनीलाई गत भदौमा कोशी अस्पतालमा पठाइएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा