बाह्रौँ तहमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयले माग्याे कर्मचारीको विवरण
काठमाडौं : स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाअन्तर्गत बाह्रौँ तहमा बढुवाका लागि कर्मचारीको विवरण पठाउन विभाग\ कार्यालयहरूलाई आग्रह गरेको छ।
मन्त्रालयले २०७६ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका स्वास्थ्य सेवाअन्तर्गत विभिन्न समूह उपसमूहका ११ औँ तहका कर्मचारीको विवरण माग गरेको हो।
कर्मचारीहरूको व्यक्तिगत विवरण छुट्टाछुट्टै रूपमा भरी सम्बन्धित कागजातसमेत संलग्न गरी बढुवा समितिको सचिवालयमा यही पुस १४ गतेसम्म पठाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा