समोआमा दादुराले ८१ जनाको मृत्यु
समोआमा दादुरा प्रकोप कारण ८१ जनाको मृत्यु भएको छ। मध्य अक्टुबरमा शुरु भएको हालसम्म ८१ जनाको मृत्यु भएको सरकारले जानकारी दिएको हो।
अझै ५ हजार २१७ व्यक्ति संक्रमित छन्। अस्पतालमा भर्ना भएका ४३ मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। केही समययता समोआमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ।
बुधबारसम्म करिब ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारले जनाएको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै