नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी
काठमाडौं : नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ।
बुधबार काठमाडौंमा सम्पन्न भएको संघको निर्वाचनमा प्राध्यापक राईको प्यानलले जितेको हो ।
राईले प्रतिद्धन्दी प्राध्यापक मुना राना थापालाई जितेकी हुन्। संघको चुनावका लागि प्रगतिशिल र पेशागत गरी दुई समूह मैदानमा थिए । बुधबार बिहान ७ बजेदेखि शुरु भएको मतदान देशभरका २१ मतदान केन्द्रमा साँझ ५ बजेसम्म चलेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा