डा. भट्टलाई विज्ञान पुरस्कार
काठमाडौं : नर्भिक अस्पतालका डाक्टर यादवकुमार देव भट्टले २०७६ सालको विज्ञान पुरस्कार प्राप्त गरेका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ललितपुरको खुमलटारस्थित कार्यालयमा कार्यक्रम गरी डा. भट्टलाई हालै विज्ञान पुरस्कार प्रदान गरेको हो।
नेपालमा इन्टरभेन्सनल (बिनाचिरफार गरिने मुटुरोग उपचार) प्रविधिको शुरुवात, विकास र प्रवर्धन गरी उल्लेख्य योगदान पुर्याएवापत उनलाई उक्त पुरस्कारले सम्मान गरेको प्रतिष्ठानले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा