कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको निर्देशकमा डा. रावल
काठमाडौं : हाडजोर्नी विशेषज्ञ डा. मंगल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाअन्तर्गत अस्पतालको निर्देशक नियुक्त भएका छन्।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले मंगलबारकै मितिबाट कार्यभार सम्हाल्नेगरी डा. रावललाई नियुक्त गरेका हुन्।
प्रतिष्ठान ऐनको दफा २५ को उपदफा १ र २ बमोजिम काम कर्तव्य र अधिकारसहित उनलाई ‘अस्पताल निर्देशक’को जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा