Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपण पेटकाे घाउ निकाे भएपछि

प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपण पेटकाे घाउ निकाे भएपछि

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस सकी मंगलबार राति बालुवाटार फर्किएका छन्।

साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको हो। डायलासिस गरी प्रधानमन्त्री ओली राति नै बालुवाटार फकिएको उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाले जानकारी दिइन्।

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ पूर्णरूपमा निको भएपछि मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढाउने उनले बताइन्।

एपेन्डिइसाटिसको शल्यक्रियापछि १० दिनको अस्पताल बसाइ सकी उनी गत बिहीबार सरकारी निवास बालुवाटार फर्किएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि