आयुर्वेद औषधालय सञ्चालन
सप्तरी : जिल्लाकाे अग्निसाइर कृष्णासवरण गाउँपालिका प्रशवनीमा आर्युर्वेद औषधालय सञ्चालनमा आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक करोड ४५ लाख रुपैयाँमा भवन निर्माण भएपछि औषधालय सञ्चालनमा आएको हो।
प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवले सोमबार औषधालय उद्घाटन गरे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा