Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डोटीमा घटे एचआईभी संक्रमित

डोटीमा घटे एचआईभी संक्रमित

डोटी : जिल्लामा पछिल्लो समय एचआईभी संक्रमितको संख्या घटेको छ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा ९९४ संक्रमित देखिएकाे थियाे। तीमध्ये ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन्। १७२ को मृत्यु भइसकेको छ ।

आर्थिक वर्ष २०७३\७४ मा ४०, २०७४\७५ मा ३५ र २०७५\७६ मा २९ एचआईभी संक्रमित रहेकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।

‘उपचारमा उल्लेख्य प्रगति भएका कारण जिल्लामा संक्रमितको संख्या घट्दै गएको छ। तर अर्थाभावका कारण दैनिक जीवनयापनमा भने समस्या परिरहेको छ’, उनले भने। जिल्लामा हाल नियमित एआरटी सेवन गरिरहेका संक्रमित अन्य स्वस्थ मानिससरह रहेको उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि