बिरामी पत्रकारलाई आर्थिक सहयोग
काठमाडाैं : मुटुरोगकाे उपचार गराइरहेका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले शुक्रबार रिजाललाई सहयोगस्वरूप एक लाख २६ हजार ६५ रूपैयाँ प्रदान गरेका हुन्।
सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय सभाषद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराएका हुन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै