नर्सिङ संघको निर्वाचनका लागि ९ बुँदे आचारसंहिता
काठमाडौं : नेपाल नर्सिङ संघको निर्वाचन समितिले आसन्न निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ।
समितिकी प्रमुख आयुक्त लक्ष्मी राईले ९ बुँदे आचारसंहिता जारी गरेकी हुन्। आचारसंहिता उम्मेद्वार, मतदाता र निर्वाचन अधिकृतका लागि लागू हुने बताइएको छ।
आगामी पुस ९ गते देशभरमा २१ वटा केन्द्रबाट संघको १९औँ कार्यकारिणीका लागि मतदान हुँदैछ। निर्वाचनमा मंसिर ९ गतेसम्म संघमा दर्ता भएका सदस्यहरूले मात्र मतदान गर्न पाउने बताइएकाे छ।
हरेक तीन वर्षमा हुनुपर्ने एसोसिएसनको निर्वाचन याे पटक पाँच वर्षपछि हुन लागको हो।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा