Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडाैं : एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ।

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित गतिमै सुधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ठोस खानेकुरा खाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले शनिबार सघन उपचार कक्षभित्रै सामान्य हिँडडुल गरे। सघन उपचार कक्षममै उपचार जारी रहेकाले आगन्तुकहरुको भेट भने नियन्त्रित नै रहेको छ। प्रधानमन्त्री ओलीको यही मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन