Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीको स्वास्थलाभ सन्देश

प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीको स्वास्थलाभ सन्देश

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थलाभको सन्देश पठाएका छन्।

मोदीले थप उपचारका लागि आवश्यक परे सहयोग गर्ने प्रस्ताव समेत राखेका छन्। उनले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन प्रधानमन्त्रीओलीसँग थप सहकार्यका लागि तयार रहेको बताएका छन्।

मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्त्री ओली अहिले सेन्टरको सघन उपचार कक्षमा स्वास्थ्यलाभ गरिरहेका छन्।

File Photo

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि