जडिबुटीमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण
काठमाडौं : कोटेश्वर जडिबुटीस्थित नेपाल परिवार नियोजन संघमा शुक्रबार महिलाको निशुल्क पाठेघर क्यान्सर परीक्षण गरिएको छ।
स्थानीय प्रगतिशील महिला समूह र लायन्स क्लब अफ काठमाडौंको आयोजनामा महिलाहरूको निशुल्क पाठेघर क्यान्सर परीक्षण गरिएको हो।
कार्यक्रममा ७० महिलाले पाठेघर परीक्षण गराएको समूहकी मनिता पौड्याल रायमाझीले जानकारी दिइन्। संघका दुई चिकित्सकले परीक्षण गरेका थिए।








तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा