एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई ‘हेमोडायलासिस मेसिन’ सहयाेग
काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एभरेष्ट बैंकले मनिपाल अस्पताललाई ‘हेमोडायलासिस मेसिन’ हस्तान्तरण गरेको छ।
एभरेष्ट बैंकका डीजीएम राजीव जैनले बिहीबार मनिपाल अस्पतालका डिन बीएम नागपाललाई मेसिन हस्तान्तरण गरेका हुन्।
मेसिन हस्तान्तरण कार्यक्रममा भारतीय दूतावासका कोलोनियल ए. च्याम्बिएल एसएम डिफेन्स एट्याची, एभरेष्ट बैंक र मनिपाल अस्पतालका अधिकारी उपस्थित थिए।
मेसिनले मिर्गौला बिरामीलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउने बैंकको विश्वास छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा