Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री बने भानुभक्त ढकाल, उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी

स्वास्थ्यमन्त्री बने भानुभक्त ढकाल, उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भानुभक्त ढकाल आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

यादवलाई कानून मन्त्रालय लगिएको छ। प्रधानमन्त्री ओली केही समययता मन्त्री यादवसँग रुष्ट थिए। उनले अरू केही मन्त्रीलाई हटाएर नयाँ नियुक्त  गरेका छन्।

मन्त्री यादव भने यतिबेला स्वास्थ्य मन्त्रालयलाई प्रतिनिधित्व गर्दै भारत गएका छन्। यसैगरी स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई हटाइ नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन