मरेकाे कुखुरा खाँदा एककाे मृत्यु, नाैजना बिरामी
बैतडी : मरेको कुखुराको मासु खाँदा पुर्चौंडी नगरपालिका–२ जरसौंकी एक किशोरीको मृत्यु भएको छ भने नौजना बिरामी भएका छन्। १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको हो।
शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। मरेको कुखुराको मासु खाएका पुष्पासहित एकै परिवारका नौजना बिरामी भएका थिए। उनीहरू आइतबारदेखि बिरामी परेकाे छिमेकीहरूले जानकारी दिए। मंगलर घरमै पुष्पाको मृत्यु भएको हो।
मासु खाएपछि बान्ता हुने, झाडापाखला लाग्नेजस्ता लक्षण देखिएकाे थियाे। बिरामीहरूलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण