बीपी क्यान्सर अस्पतालमा आजदेखि ‘ईएचएस’ सेवा
चितवन : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ईएचएस’ सेवा शुरु गर्दैछ। आइतबार दिउँसो साढे दुई बजेपछि सेवा शुरु गर्ने अस्पतालले जनाएको छ।
बाहिर निजी अस्पतालमा महंंगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न विस्तारित सेवा शुरु गर्न लागेको अस्पतालले जनाएको छ। अस्पतालबाट प्रदान गरिने सबै सेवालाई आजदेखि विस्तार गर्न लागिएको बताइएको छ।
उनले बिरामीको चाप बढ्दै गएको र साधारण समयमा उपचार नपाएर बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सेवा प्रभावकारी हुने बताइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा