नर्सिङ परिषदले लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण
काठमाडौं: काठमाडौं नेपाल नर्सिङ परिषदले शनिबार लिएको २३ औँ लाईसेन्स परीक्षामा ६२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
परीक्षामा १ हजार ७ सय विद्यार्थी सहभागी थिए । ती मध्ये १ हजार ५४ जना अर्थात ६४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको परिषदले जनाएको छ । यो सँगै परीक्षामा अन्य विद्यार्थी अनुत्तीर्ण भएका छन्।
हाल अनुत्तीर्ण भएका विद्यार्थीले लगत्तै हुने अर्को परिक्षामा सहभागी हुन भने पाउनेछन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा