Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य राज्यमन्त्री डा. यादव वीर अस्पतालमा भर्ना

स्वास्थ्य राज्यमन्त्री डा. यादव वीर अस्पतालमा भर्ना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव वीर अस्पताल भर्ना भएका छन् ।

ढाडसम्बन्धी समस्याभएपछि उनी शुक्रबार बेलुका वीर अस्प्ताल भर्ना भएका हुन् । उनलाई अस्पतालको भिआईपी वार्डमा  राखेर उपचार सुरु गरिएको छ । केही दिनदेखि ढाड दुखेर समस्या गराएपछि उनी अस्पताल आएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए ।

उनले भने, ‘उपचार सुरु भइसकेको छ र दुखाईमा सुधार पनि भइरहेको छ । डा राजीव झाको टोली उनको उपचारमा संलग्न रहेका पनि डा सेन्चुरीले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार