Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति माग, सहप्राध्यापकदेखि नर्ससम्म

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति माग, सहप्राध्यापकदेखि नर्ससम्म

काठमाडौं :  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन पदमा जनशक्ति माग गरेकाे छ। प्रतिष्ठानले शुक्रबार सूचना निकालेर सहप्राध्यापकदेखिक नर्ससम्म माग गरेको छ।

प्राज्ञिक सेवातर्फ आँखारोग, चर्मरोग, प्रसूति, बालचिकित्सा, मनाेचिकित्कसालगायत विभिन्न विषयका २२ सहप्रध्यापक माग गरिएकाे छ। प्राविधिक सेवातर्फ सिनियर नर्स ५ र जुनियर नर्स २० जना माग गरिएकाे छ। फार्मेसी अधिकृत २, रेडियाेलाेजी टेक्नाेलाेजिस्ट एक, पुस्तकालय अधिकृत एक, रेडियाेग्राफर टेक्निसियन २, सि. पुस्तकालय सहायक २ र ल्याब असिस्टेन्ट चारजना माग गरिएकाे छ।

यसैगरी प्रशासन सेवातर्फ जुनियर लेखा अधिकृत एकजना माग गरिएकाे छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार