नामल्समा केपी सिंहको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौं : नेपाल एसोसियसन अफ मेडिकल ल्याबोरेटोरी साइन्सेस् (नामल्स) मा केपी सिंहको अध्यक्षतामा नयाँ नेतृत्व चुनिएको छ। सिंह निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्।
काठमाडौंमा सम्पन्न नवौं साधारण सभाले डा केपी सिंहको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष सिंहले नामल्समा भएका .समस्यालाई पहिचान गर्दै समाधान गर्ने तर्फ आफू प्रतिवद्ध भएर लाग्ने बताए । उनले यो सँगै स्वास्थ्य क्षेत्रलाई स्वस्थ र सम्मानित बनाउन आफूले कुनै कसर बाँकी नराख्ने पनि जिकीर गरे।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा