डडेल्धुरामा अनसनरत डा केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन
काठमाडौं: चिकित्सा शिक्षामा सुधारको माग राख्दै डडेल्धुरा पुगी आमरण अनसनरत डा गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
सोलिडारीटी फर डा केसी अलाइन्सको आयोजनामा प्रदर्शन भएको हो । १७ औँ पटकको अनसनमा रहेका डा केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन भएको हो । ।

प्रदर्शनकारीहरुले डा केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले डा केसीको समर्थन र सरकारविरुद्ध विभिन्न नारा लेखिएका टोपी लगाउनुका साथै प्लेकार्ड बोकेका थिए ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा