स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु
बाजुरा : त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरी भएको ६ घण्टापछि शनिबारस्वास्थ्यचौकीमै ३५ वर्षीया रेजिया नेपालीको ज्यान गएको हो।
प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशालबजारकी नेपाली चौथो सन्तान जन्माउन शुक्रबार राति स्वास्थ्यचौकी पुगेकी थिइन्।
उनले राति नै बच्चा जन्माएको र शनिबार बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा पाध्यायले बताइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा