बिरामी पत्रकारलाई विद्यार्थीकाे सहयाेग
काठमाडौं : मस्तिष्काघातको उपचार गराइरहेका पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहरालाई हुम्ली विद्यार्थीले रकम उपलब्ध गराएका छन्।
अध्ययनका लागि काठमाडौंमा रहेका विद्यार्थीहरूले देउसीभैलो खेलेर संकलन गरेको रकम बोहरालाई सहयोग गरेका हुन्।
करिब एक महिनादेखि काठमाडौंको न्यूरो अस्पतालमा उपचार गराइरहेका उनलाई देउसी भैलो खेलेर संकलन भएको सात हजार ६ सय रुपैयाँ सहायोग गरेको विद्याथीहरूले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा