थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडाैं : राप्रपाका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । पिडौँला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण थापा अस्वस्थ्य भएका राप्रपाले जानकारी दिएको छ।
गत ८ कात्तिकमा आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आईटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए। दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडेका थिए।
थापा बिहीबार स्वदेश फर्किँदै छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा