कर्णाली प्रदेशले माग्याे ५९ स्टाफ नर्स र १४२ अनमी
काठमाडौं : कर्णाली प्रदेश सरकारले ठूलाे संख्यामा स्टाफ नर्स र अनमीको माग गरेको छ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा स्थानीय तहका स्वास्थ्य संस्था नभएका वार्डहरूमा काम गर्ने गरी ५९ स्टाफ नर्स र १४२अनमी माग गरेकाे हाे।
हेर्नुहाेस् सूचना–








आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?