डा. अग्रवाललाई कालोमोसो दलेको आरोपमा एकजना पक्राउ
काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन जगदीश अग्रवाललाई कालोमोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन्।
कागेश्वरी मनोहराका २८ वर्षीय विजय थापा पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।
गत भदौ २९ गते आफू ‘पत्रकार हुँ’ भन्दै थापाले डा. अग्रवाललाई कार्यकक्षमै कालोमोसो दलेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा