१२औँ वार्षिकोत्सवको अवसरमा सनराइज बैंकले गर्याे स्वास्थ्य परीक्षण कार्यक्रम
काठमाडौं : सनराइज बैंकले १२औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ।
‘हेल्दी नेपाल हामी सँगसँगै’ भन्ने नारासहित बैंकको शाखाहरू– भैँसीपाटी, विराटनगर, भैरहवा, गुठीचौर र धनगढीमा स्वास्थ्य परीक्षण शिविर कार्यक्रम गरेको जनाइएको छ।
बैंकले राजविराज र बेँशीसहर शाखामा स्वास्थ्य परीक्षण शिविर कार्यक्रम आयोजना गर्ने जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा