डेंगुले भारतमा एक नेपालीकाे मृत्यु
काठमाडाैं : रोजगारीका लागि भारतमा रहेका एक नेपालीको डेंगुको संक्रमणका कारण मृत्यु भएको छ।
सल्यान बनगाड कुपिन्डे नगरपालिका-७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीको भारतको राजकोटमा मृत्यु भएको हो।
राजकोट अस्पतालमा उपचारको क्रममा शुक्रबार राति नेपालीको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। दुई साताअघि बिरामी भई उपचार गराइरहेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा