डा. रूइतबारेकाे पुस्तक अब नेपाली भाषामा
काठमाडौं : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको जीवनमा आधारित पुस्तक नेपाली भाषामा प्रकाशन हुने भएको छ।
आँखा उपचार क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका डा. रुइतको जीवनमा आधारित पुस्तक असोज ११ गते सार्वजनिक हुन लागेको हो।
अस्ट्रेलियाली पत्रकार अली ग्रिपरले लेखेको पुस्तक लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन्।
अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलोपटक अंग्रेजीमा प्रकाशन गरेको पुस्तक फाइनप्रिन्टले नेपालीमा छापेको हो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा