Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क

असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क

काठमाडौं : संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ।

यो वर्ष संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा हर्सोल्लासपूर्वक मनाउने योजनाअनुसार सर्वसाधारणलाई ओपीडी सेवा निःशुल्क गर्ने निर्णय गरेको हो।

स्वास्थ्यसचिव खगराज बरालले असोज २ गते बिहीबारसंघ र प्रदेशस्तीय अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्र देखि सबै स्वास्थ्य संस्थालाई ओपीडी शुल्क नलिन निर्देशन दिएको जानकारी दिए।

निजी अस्पताललाई यसरी छुट दिनका लागि निर्देशन दिन नमिल्ने भए पनि आग्रह भने गरिएको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन