जडीबुटी भण्डारण कक्ष स्थापना
झापा : नेपालमा पाइने बहुमूल्य जडीबुटी संकलन तथा भण्डारण गर्न मेचीनगर–१० मा जडीबुटी भण्डारण कक्ष स्थापना गरिएको छ।
डिभिजन वन कार्यालय झापाको सात लाख ५० हजारर स्थानीय कृषक दीपक नेपालको १३ लाख ५० हजार रुपैयाँको लागतमा भण्डारण कक्ष स्थापना गरिएको हो ।
‘ग्लोबल एग्रो एण्ड नर्सरी’ नामक भण्डारण कक्षमा नेपालमा पाइने १० प्रकारका जडीबुटी भण्डारण गर्ने सञ्चालक नेपालले जानकारी दिए। उच्याउली, तुलसी, लेमनग्रास, सेन्डउड, एग्रोउडलगायत जडीबुटी संकलन गरी बजारमा बिक्री गरिने उनको भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा