Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा गुप्ता

नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा गुप्ता

दमक : नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा गौतम गुप्ता निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट उनी प्रतिद्वन्द्वी सुरेन्द्र प्रधानलाई हराएर अध्यक्ष बनेका हुन्।

यस्तै उपाध्यक्षमा प्रदीप खरेल निर्वाचित भएका छन्। यस्तै महासचिवमा जीवनकुमार खड्का र कोषाध्यक्षमा बुद्धिशेखर बजगाईँ ‘विवेक’ निर्विरोध निर्वाचित भएका छन्।

यस्तै सचिवमा सशिम पोख्रेल, उप कोषाध्यक्षमा युवराज भट्टराई चयन भएका छन्। सुरेश खतिवडा, लक्ष्मी पौडेल र प्रह्लादराम ढुङ्गाना सदस्य निर्वाचित भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार