जिल्ला अस्पतालमा सुत्केरीकाे मृत्यु
बाजुरा : जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका १० की ३५ वर्षीया निर्मला बोहराको मृत्यु भएको हो।
बुधबार साँझ जिल्ला अस्पताल बाजुरामा सुत्केरी भइसकेपछि उच्च रक्तश्रावका कारण उनको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ।
यसअघि भदौ ७ गते सोही अस्पतालमा बडीमालिका नगरपालिका–७ का २१ वर्षीया वसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा