संसदमा उठ्याे डेंगुका कुरा
काठमाडौं : सांसदहरूले डेंगु रोगको प्रकोप रोक्नका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा डेंगु रोकथामका लागि सरकारले पर्याप्त पहल नगरेको बताए।
काठमाडौंमा जात्रा पर्व चलिरहेकाले डेंगु नियन्त्रण नभएर महामारीको अवस्था आउने उनको भनाइ छ। ‘महामारी फैलियो भने धेरैको स्वास्थ्यमा प्रभाव पर्ने भएकाले तत्काल सरकारले नियन्त्रणका लागि पहल गर्नुपर्छ’, उनले भने।
डेंगुको अवस्थाबारे जानकारी गराउन उनले स्वास्थ्यमन्त्रीसँग माग गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण