‘गौतमलाई डेंगु भएकाे हाेइन’
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु नभएको पुष्टि भएको छ।
गौतमका छोरा हरिश गौतमलेले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी सामान्य रुघाखोकीका कारण घरमै आरामै गरिरहेको बताएका छन्।गौतमका निजी सहयोगी दिपक तामाङले पनि सामाजिक सञ्चाल र समाचारमा आएजस्तो नभएको जानकारी दिए।
सोमबार गौतमले टेकु अस्पताल परीक्षण गराएका थिए। मंगलबार आएको परीक्षण रिपोर्टमा गौतमलाई डेंगुको संक्रमण नरहेको पाइएको हो।शनिबार ज्वरो आएपछि चिकित्सकहरूले डेंगुको आशंका गरेका थिए।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा